हिमालयन बैंक र शिखर इन्स्योरेन्स बैंकासुरेन्स संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंक र शिखर इन्स्योरेन्स बैंकासुरेन्स संझौता



BANCASSURANCE-1-1काठमाडौं  । हिमालयन बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको कर्पोरेट एजेन्टको रुपमा निर्जीवनबीमा सेवा प्रदान गर्नेछ ।
सो सम्बन्धि संझौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

प्रकाशित : २४ चैत्र २०७२, बुधबार ०६:४३