डिसहोमको ‘डिलरदाईको डिस्काउन्ट’ नामको योजनाको विजेता घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

डिसहोमको ‘डिलरदाईको डिस्काउन्ट’ नामको योजनाको विजेता घोषणा



काठमाडाै । डिसहोमले ‘डिलरदाईको डिस्काउन्ट’ नामको योजनाको विजेता घोषणा गरेका छ ।

कम्पनीले २०७७ असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो ।

योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख  नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि लक्की ड्रमा सहभागी गराउने कम्पनीले जनाएको छ ।

प्रकाशित : २८ असार २०७७, आईतवार ११:५५