उन्नति लघुवित्तको ३८.६० प्रतिशत बोनस शेयर हितग्राही खातामा



काठमाडाै । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६० प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट गत पुस २९ गते पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । हितग्राही खातामा जम्मा भएपश्चात अब भने उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस
मासिक १२ सय रुपैयाँमै इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११

३७८ जना नयाँ कोरोना संक्रमित फेला

काठमाडाै । ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नियमित प्रेस

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी

कर तिर्दा कोरोना भाग्छ हो ?

धनगढी । धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ