उन्नति लघुवित्तको ३८.६० प्रतिशत बोनस शेयर हितग्राही खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उन्नति लघुवित्तको ३८.६० प्रतिशत बोनस शेयर हितग्राही खातामा



काठमाडाै । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६० प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट गत पुस २९ गते पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । हितग्राही खातामा जम्मा भएपश्चात अब भने उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको हो ।

प्रकाशित : २९ असार २०७७, सोमबार १५:२४