एक्सेल डेभलपमेन्ट बैङ्कको नाफा सात करोड १३ लाख ६५ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बैङ्कको नाफा सात करोड १३ लाख ६५ हजार



money2-390x293 झापा । एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेड विर्तामोडले रू. सात करोड १३ लाख ६५ हजार नाफा गरेको छ ।

अघिल्लो वर्ष भन्दा योवर्ष बैङ्कको निक्षेपमा ७ दशमलव ३५ प्रतिशत तथा कर्जामा १७ दशमलव २६ प्रतिशतले वृद्धि भएकाले खुद नाफामा समेत १८ दशमलव ५८ प्रतिशतले वृद्धि भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीनेशकुमार पोखरेलले बताए ।

बैङ्कले अघिल्लो आवमा रू. ६ करोड १८ लाख नाफा गरेको थियो । विर्तामोडमा मुख्य कार्यालय रहेको बैङ्कले इलाम, फिक्कल, दमक, चारआली, बुधबारे, विराटनगर, धुलाबारी, शिवगञ्ज, सुरुङ्गा, भद्रपुर, काँकरभिट्टा, शनिश्चरे र शैनिकमोडबाट समेत सेवा दिँजित कार्यक्रममा बैङ्कले चुक्ता पूँजी रू.  ५० करोड पुर्‍याउने योजना रहेको र १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । साधारण सभाको उद्घाटन जिल्ला शिक्षा अघिकादै आएको समितिका अध्यक्ष चेतप्रसाद भट्टराईले बताए ।

बैङ्कको १०औँं वार्षिक साधारणसभाका अवसरमा विर्तामोडमा आयोरी डिल्लीराम लुइँटेलले गरेका थिए ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ११:५८