कुमारीको हितग्राही खाता खोल्न अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारीको हितग्राही खाता खोल्न अनुरोध



काठमाडौं । कुमारी बैङ्क लिमिटेडले बार्षिक साधारण सभाबाट पारीत भएको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैङ्कले बोनस शेयर हितग्राही खातमा नै जम्मा गर्ने भएकोले शेयरधनीहरुलाई हितग्राही खाता (डिम्याट एकाउण्ट) खोेल्न अनुरोध गरेको छ ।
kumare bank

प्रकाशित : २९ चैत्र २०७२, सोमबार १२:०१