कृषि विकास बैङ्कको बोनश शेयर समायाेजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैङ्कको बोनश शेयर समायाेजन



काठमाडौं । कृषि विकास बैङ्क लिमिटेडले जारी गरेको १५ प्रतिशत बोनश शेयर नेप्सेले सोमवार समायोजन गरेको छ । समायोजनपछिको पहिलो कारोबारको लागि रू. ५ सय ८३ मूल्य निर्धारण गरेको छ । बैङ्कको औषत आधार मूल्य रू. ४ सय २६ रहेको छ ।

 

प्रकाशित : २९ चैत्र २०७२, सोमबार १२:०२