नयाँ वर्षको पहिलो दिन नै भूकम्पको झट्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ वर्षको पहिलो दिन नै भूकम्पको झट्का



काठमाडाै । उपत्यकामा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । साँझ करिब ७ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । नयाँ वर्ष मनाइरहेकाहरु भूकम्प आएपछि त्रसित हुँदै खुला स्थानमा जम्मा भएका थिए । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : १ बैशाख २०७३, बुधबार १४:१६