२ वटा कृषि सहकारी संस्था गाभिएर एक भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ वटा कृषि सहकारी संस्था गाभिएर एक भए



काठमाडौं । बुटवलका २ वटा कृषि सहकारी संस्था गाभिएर एक भएका छन् । बुटवल ८ मा रहेको रारा कृषि  सहकारी संस्था र बुटवल २१ मा रहेको चिराग कृषि सहकारी संस्था एक आपसमा मर्ज भएका हुन् ।

मर्जरपछीको नाम रारा कृषि सहकारी राखिएको छ । मर्जरपछी कुल पुँजी ३ करोड २५ लाख, सेयर  पुँजी ७१ लख ५० हजार, वचत संकलन २ करोड  ५३ लाख  र लगानी  २ करोड ४५ लाख ९९ हजार पुगेको छ ।

प्रकाशित : २ बैशाख २०७३, बिहीबार ११:५३