राष्ट्र बैंक भन्यो- वैदेशिक सहायता प्राप्ति खाताहरु भए सात दिन भित्र विवरण देउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंक भन्यो- वैदेशिक सहायता प्राप्ति खाताहरु भए सात दिन भित्र विवरण देउ




काठमाडाै । नेपाल राष्ट्र बैंकले सरकारी करोबार गर्ने इजाजत पत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरु सरकारी खाताहरुको सूची पठाउन परिपत्र गरेको छ ।

महालेखा नियन्त्रक कार्यलयबाट साउन १८ गते प्राप्त पत्रबाट वाणिज्य बैंकहरुमा वैदेशिक सहायता प्राप्ति खाताहरु भए नभएको विवरण संकलन गर्न अनुरोध आएको भन्दै त्यस्ता खाता सञ्चालनमा रहेको भए त्यसको विवरण सात दिन भित्र उपलब्ध गराउन भनेको छ । सरकारी कारोबार गर्ने इजाजत प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई सो पिरपत्र गरेको हो

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १३:१०