सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु



काठमाडँै । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा IZealiant Technologies, India संगको सहकार्यमा 3 D Secure सेवा प्रारम्भ गरेको छ ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरmबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दाOne Time Password (OTP) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । 3 D Secure सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १५:१०