काँक्रेविहारको अवितरित हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँक्रेविहारको अवितरित हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी



काठमाडौं । काँक्रेविहार विकास बैङ्क लिमिटेडले जारी गरेको संस्थापक समूह तर्फको ६४ हजार ८ सय ५ कित्ता र सर्वसाधारण समूह तर्फ १४ हजार ९ सय ३८ कित्ता चैत २६ गते बाँडफाँट गरेको छ । कम्पनीले चैत १४ गते देखि २२ सम्म शिलबन्दी बोलपत्रद्धारा बिक्री आव्हान् गरेको हो । कम्पनीले बाँडफाँटमा नपरेको रकम वापतको रकम फिर्ता भुक्तानी पूर्जा बैशाख २ गते देखि वितरण गर्ने भएको छ ।
KANKREBIHAR BIKAS BANK

प्रकाशित : २ बैशाख २०७३, बिहीबार १२:०४