३७८ जना नयाँ कोरोना संक्रमित फेला



काठमाडाै । ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । उपत्यकाभित्र मात्रै ६२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन ् ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमितको संख्या १६ हजार ३१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
६० लाख कित्ता आपीइओ निष्काशन गर्ने तयारी

काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने

होटल व्यवसायीलाई ग्लोबल आइएमई बैंक सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण व्याजदरमा

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा

काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा

लय समाउदै नेप्से,कति भयो कारोबार ?

काठमाडाै । साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ