५० प्रतिशत नगद लाभांश पारित गर्न टेलिकमले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५० प्रतिशत नगद लाभांश पारित गर्न टेलिकमले बोलायो साधारणसभा



ntc2काठमाडौ । नेपाल दुरसञ्चार कम्पनीको  यही बैशाख २० गते ८  औं साधारण सभा बोलाएको छ। साधारण सभाको प्रयोजनको लागि कम्पनीको शेयर दर्ता पुस्तिका बैशाख ५ गते देखी बैशाख २० गते बन्द रहनेछ । सो सभामा ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । पचास प्रतिशत लाभांस पारित गर्न साधारणसभाको सूचना निकाले पनि टेलिकमको सेयर मूल्य खासै बढेको छैन।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०८:०३