सुन उकालो लाग्यो, चाँदी चम्कीयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुन उकालो लाग्यो, चाँदी चम्कीयो



काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेको छ । बुधबार सुन ५२ हजार १ सयमा कारोबार भइरहेको छ । सुनसँगै चाँदी पनि तोलामा ५ सय रुपैँयाले बढेर प्रतितोला रु ७ सय २५ पुगेको छ । व्यवसायी तेजरत्न शाक्यका अनुसार अहिले सुनको व्यापार शून्य सरह नै रहेको छ । यो सिजनमा पहिले ४० किलो सुन खपत हुने भएपनि अहिले मुस्किलले ५ किलो खपत हुने गरेको शाक्यको भनाइ छ ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १०:०८