अरूण सेक्युरिटिज निलम्बन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरूण सेक्युरिटिज निलम्बन



काठमाडौं । अरूण सेक्युरिटिज प्रालिले सात दिनसम्म सेयर किनबेच गर्न नपाउने भएको छ ।
नेपाल स्टक एक्सचेन्जले यो ब्रोकर कम्पनीले सेयर राफसाफका लागि रकम भुक्तानी गर्न नसकेकाले सात दिनका लागि निलम्बन गरेको हो ।
सीडीएस प्रणाली कार्यान्वयन भएपछि टी प्लस थ्रीभित्र राफसाफ गर्न नसक्ने ब्रोकर कम्पनीलाई सात दिनसम्म कारोबारमा रोक लगाउन सकिने व्यवस्था छ । नेप्सेले यही अधिकार प्रयोग गरी अरूण सेक्युरिटिजलाई कारवाही गरेको हो ।

प्रकाशित : १४ बैशाख २०७३, मंगलवार १२:२१