बिओकेले २६ प्रतिशत बोनश सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिओकेले २६ प्रतिशत बोनश सेयर दिने



काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके)ले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनश सेयर दिने भएको छ । बैंकले उक्त सेयर आगामी जेठ १७ मा हुने २१ औं बार्षिक साधारण सभा पेश गर्नेछ । बैंकको उक्त सभाले २६ प्रतिशत बोनश शेयर प्रस्ताव पारीत भएपछि शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।

२ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक अफ काठमाण्डूले चालूआर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमाससम्म ४१ अर्ब ८१ करोड निक्षेप सकलन तथा ३२ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरको छ ।

प्रकाशित : २३ बैशाख २०७३, बिहीबार ०२:५४