एनआईसी एशिया बैंकको २५ हजार कित्ता सेयर किन्ने हो ? यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनआईसी एशिया बैंकको २५ हजार कित्ता सेयर किन्ने हो ? यस्तो छ प्रकृया



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १५:१०