एनआईसी एशिया बैंकको २५ हजार कित्ता सेयर किन्ने हो ? यस्तो छ प्रकृया



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
सहकारी नेतासंग अर्थमन्त्रीले राखे यस्तो माग

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारीको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउन

१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई आयो यस्तो खबर,बार्षिक बिदा लिदा यी व्यवस्था अनिवार्य

काठमाडांै । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

प्रकाशित मिति २०७८ असार १ देखि