मेरो माइक्रोफाइनान्समा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

मेरो माइक्रोफाइनान्समा रोजगारीको अवसर



काठमाडाै । मेरो माइक्रोफाइनान्सले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक,. कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी सहायकमा नयाँ कर्मचारी माग गरेको हो ।

कम्पनीले उमेर र योग्यता पगेका इच्छुक उम्मेद्वारहरुलाई कार्तिक ४ गते भित्र आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलवार ११:४०