काठमाडाैका यी कार्यालय अनिश्चितकालका लागि बन्द



काठमाडौं । मालपोत कार्यालय मनमैजु अनिश्चितकालका लागि बन्द भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो ।

एक कर्मचारीमा कोरोना देखिएको र अन्य कर्मचारीहरुको पनि परीक्षण गर्नु पर्ने भएको भन्दै कार्यालयले बिहीबार एक सूचना जारी गर्दै अनिश्चितकालसम्म बन्द रहने बताइएको छ ।

मनमैजुका प्रमुख मालपोत अधिकृत प्रविणमान प्रधानले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द हुने उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि