दशैमा नयाँ नोट साट्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दशैमा नयाँ नोट साट्न नपाइने



काठमाडौँ । यो वर्ष दशैँ पर्वमा नयाँ नोट साट्न नपाइने भएको छ । 

नेपाल राष्ट्र बैंकले आज सूचना जारी गरी कोरोना संक्रमण हुन सक्ने हुँदा नयाँ नोट सहटी नगर्ने जनाएको हो । 

प्रकाशित : २५ आश्विन २०७७, आईतवार १९:२२