धरहरा बनाउन एसबीआई बैंकद्धारा ५ करोड २१ लाखको चेक हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धरहरा बनाउन एसबीआई बैंकद्धारा ५ करोड २१ लाखको चेक हस्तान्तरण



1652611423_1463294626काठमाडौं । नेपाल एसवीआइ बैंकले विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि ५ करोडभन्दा बढिको सहयोग गरेको छ । बैंकका पदाधिकारीले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : २ जेष्ठ २०७३, आईतवार १४:५३