जनरल इन्स्योरेन्समा बच्ने भन्दा किन्ने बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

जनरल इन्स्योरेन्समा बच्ने भन्दा किन्ने बढी



काठमाडाै । जनरल इन्स्योरेन्सको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढ्ने क्रममा जारी रहेको छ । सोही क्रममा आज पनि कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुल्य ९.९१ प्रतिशतले बढेको छ । हिजो यो कम्पनीको शेयर मुल्य रु. ४४४ रहेको थियो । त्यो आज ४४ अंकले बढेर ४८८ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थअनुसार कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको उच्च चाप छ । अझै पनि बिक्री गर्न चाहाने लगानीकर्ता आएका भने छैनन् र

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १२:२०