कविता- निर्मोहि दशैँ



पोहोर परार जस्तै
यसपालि पनि दशै
आयो ढोल बजाई
तर यस पालि कोरोनाले
सबै नेपालि लाई
हायल कायल बनाईरहदा
दशै अाए जस्तो
अाभाष हुन सकिरहेको छैन
सायद मलाई जस्तै
हजुर हरुलाई पनि
न हर्ष छ न खुसी
जताततै अभाव अभावका बिच
खै कसरी व्यतित होला दशै
यस्तै चिन्ता सायद
सबै नेपालीमा भएको हुनुपर्छ
खै एक आपसबाट टाढिएर
मनाउने दशै कस्तो पो होला र
साथि भाई बिच छुट्टिएर मनाउने दशै
के रमाइलो होला र ?
दशै आवस् तर यसपाली जस्तो
निर्मोहि दशै कहिल्यै नआओस्
दुखै दुखका बिच पनि
सबै नेपालीमा खुसयाली छाओस्
विजया दशमी ०७७को हार्दिक शुभकामना ।

२०७७/७/४ बैकुण्ठ दाहाल

प्रतिक्रिया दिनुहोस
विदेशमा रहेका ९१ प्रतिशत कोरोना मुक्त

लण्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त

आवश्यक सेवामा हड्ताल गर्न निषेध, मन्त्रिपरिषदबाट १९ निर्णय

काठमाडौं । सरकारले विभिन्न १९ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर

ओप्पोले ल्यायो विश्वकै अनौठो फोन : बेर्नमिल्ने डिस्प्ले

काठमाडौं । स्मार्टफोन कम्पनीहरुले दिनहुँ नयाँ नयाँ उत्पादनलाई प्राथमिकता दिइरहेका छन् । यसै

प्रहरी हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीलाई हदैसम्म कारबाहीको माग

काठमाडौं । धनगढीमा दुईजना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म