सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार सानिमा क्यापिटल



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक राख्ने कार्य आइतवारदेखि सानिमा क्यापिटलले गर्ने पनि कम्पनीले बताएको छ ।

कम्पनीले गत असोज २१ गतेदेखि ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि