सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार सानिमा क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार सानिमा क्यापिटल



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक राख्ने कार्य आइतवारदेखि सानिमा क्यापिटलले गर्ने पनि कम्पनीले बताएको छ ।

कम्पनीले गत असोज २१ गतेदेखि ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

प्रकाशित : १६ कार्तिक २०७७, आईतवार १४:४८