नेप्सेमा १ करोड कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १ करोड कित्ता शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको हो ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एसजिआइ (SGI) संकेत प्रदान गरिएको छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलवार १४:२२