गुराँस लघुवित्तले सेयरधनीलाई लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तले सेयरधनीलाई लाभांश नदिने



काठमाडाै । गुराँस लघुवित्त वित्तिय संस्था आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश नदिने भएसँगै सेयरधनी निराश भएका छन् ।


संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६।७७ को वित्तिय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने र यसपाली लाभांश नदिने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जलाई लाभांश वितरण नगर्ने निर्णयसहितको जानकारी गुराँसले पठाईसकेको छ ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार १२:२०