सनराइजसँग मिसिन नारायणीले बोलायो विषेश साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइजसँग मिसिन नारायणीले बोलायो विषेश साधारण सभा



narayani national finance2काठमाडौं । नारायणी नेशनल फाइनान्स लिमिटेडको विषेश साधारण सभा जेठ २० गते विशेषा साधरणासभा बोलाएको छ। विशेषासभा लैनचौर बैड्क्वेटसमा आयोजना गरिएको छ। सभामा सनराइज बैङ्क लिमिटेडले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती एक्विजेशन गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत हुँदैछ। कम्पनीको शेयरधनीको  दर्ता पुस्तिका जेठ १४ गते बन्द रहने छ । एक्किजेशनसम्बन्धी सैद्धान्तिक समझदारी सनराइन र नेशनललाइफबीच भइसकेको छ।

प्रकाशित : ५ जेष्ठ २०७३, बुधबार ०९:३८