विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य



काठमाडाै । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार १२:२०