सनराइज बैंकले ८ दशमवल २८ प्रतिशत नगद लाभांश दिने



काठमाडाै । सनराइज बैंक लिमिटेडको गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरिएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
हाउजेको सातौ शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

सुनको आपूर्ति बढाउन महासंघको माग

काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग