सनराइज बैंकले ८ दशमवल २८ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सनराइज बैंकले ८ दशमवल २८ प्रतिशत नगद लाभांश दिने



काठमाडाै । सनराइज बैंक लिमिटेडको गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरिएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार १३:३५