फास्ट ट्रयाकलाई ५ अर्बमात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फास्ट ट्रयाकलाई ५ अर्बमात्र



fast trackकाठमाडौं । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं-तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ । एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आफै बनाउने घोषणा गरेकाले निकै बढी रकम विनियोजन हुने अपेक्षा गरिएको थियो। ‘आउने आर्थिक वर्षमा नै काम थाल्नका लागि मात्र बजेट विनियोजन  गरिएको हो,’ स्रोतले भन्यो,‘काम भयो भने त बजेट अभाव हुन्न, अरू स्रोतबाट पनि  जुटाउन सकिन्छ ।’

काठमाडौं जिल्लामा पर्ने भागमा अधिग्रहणको विवादका कारण ट्रायक खोल्ने काम सकिएको छैन । अन्नपूर्णमा खबर छ ।

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार ०४:५६