एनआरएन इन्फ्रास्टक्चरले कति दिने भयो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआरएन इन्फ्रास्टक्चरले कति दिने भयो लाभांश ?



काठमाडाैं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (पुस १६ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीका शेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस शेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १२:५६