महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो विभन्न पदमा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो विभन्न पदमा कर्मचारी



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको जनाएको छ ।

प्रकाशित : २० पुष २०७७, सोमबार १३:५५