सवारी लाइसेन्सको अनलाइन फारम पुन: बन्द , सेवाग्राही मारमा



काठमाडाै । सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन फारम पुन: बन्द भएको छ ।

सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको छ ।

फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षको मौद्रिक नीति ल्याउन मन्त्रालयले नेपाल

भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्नाे बक्यौता भुक्तानी नपाए उखु किसानले आन्दोलन गर्ने

काठमाडाैं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए

सीएनआईमा सात उपाध्यक्ष छानिए

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) मा सात उपाध्यक्ष छानिएका छन् । १८औं

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेल नियुक्त

काठमाडौं । मन्त्री परिषदले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको

प्रकाशित मिति २०७८ असार १ देखि