सवारी लाइसेन्सको अनलाइन फारम पुन: बन्द , सेवाग्राही मारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सवारी लाइसेन्सको अनलाइन फारम पुन: बन्द , सेवाग्राही मारमा



काठमाडाै । सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन फारम पुन: बन्द भएको छ ।

सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको छ ।

फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

प्रकाशित : २० पुष २०७७, सोमबार १३:५९