कोभिड-१९ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि अर्थबजार सम्बाददाता प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १४:०५ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।