नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन दिए



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसले दिएको जानकारी अनुसार सो सख्याका आवेदकले १८ अर्ब १७ करोड ५० रुपैयाँको आईपीओमा आवेदन दिएका छन् । १५ लाख ३३ हजार आवेदकबाट १८ अर्ब १७ करोड ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । 

 

 

प्रतिक्रिया दिनुहोस
पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न अर्थमन्त्रीलाई सुझाव

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति

शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि

प्रकाशित मिति २०७८ असार १ देखि