नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन दिए



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसले दिएको जानकारी अनुसार सो सख्याका आवेदकले १८ अर्ब १७ करोड ५० रुपैयाँको आईपीओमा आवेदन दिएका छन् । १५ लाख ३३ हजार आवेदकबाट १८ अर्ब १७ करोड ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । 

प्रकाशित : ६ माघ २०७७, मंगलवार १९:३८