मलेशियामा इतिहासकै पहिलोपटक भुकम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेशियामा इतिहासकै पहिलोपटक भुकम्प



काठमाडौं । मलेशियामा इतिहासकै पहिलोपटक भुकम्प गएको छ । मलेशियन समय अनुसार आज विहान ७ बजेर १५ जाँदा ५ दशमलव ९ रेक्टर स्केलको शक्तिशालि भुकम्प गएको हो ।

इतिहासकै पहिलोपटक भुकम्प गएपछि त्यहाँका जनता त्रसित बनेका छन् । नेपालमा गएको विनाशकारी भुकम्पको घाउ नसकिदै मलेशियामा पहिलो पटक भुकम्प जादा सबैलाई आश्चर्य चकित तुल्याएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०६:०७