महालक्ष्मी विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा



काठमाडाै । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कर प्रयोजनको लागि समेत गरि हाल कायम चुक्ता पुँजीको ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार १८:५८