चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ( शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार १३:१४