नयाँ शक्तिमा दुई नम्बरीको खोजी ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ शक्तिमा दुई नम्बरीको खोजी !



Baburam-Bhattaraiकाठमाडौं। अस्तित्वमा रहेका ठूला–साना दलको कार्यशैली र प्रवृति नसच्चिएसम्म केही हुन नसक्ने भन्दै बहुरंगी विचार बोकेका मान्छेहरु भेला पारेर घोषणा हुनै लागेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले के साँच्चै नयाँ काम गर्ला ?

वास्तवमा नयाँ शक्ति भनाई अनुसारकै काम गर्दै जाला कि के होला ? बाबुरामको नयाँ पार्टी घोषणाको मिति नजिकिँदै गर्दा धेरैमा यस्ता जिज्ञासाहरु पलाएको हुनसक्छ ।

तर बाबुरामको पार्टीले पुराना शैली र प्रवृति अन्त्य गर्दै अघि बढ्ने दावी गर्दै आइरहे पनि यसभित्र भइरहेका कतिपय अभ्यासले भने उसले गर्दै आएको दाबब कतै ‘यी त सब भन्ने कुरा न हुन्’ भनेजस्तो हुने त होइन भन्ने शसंय पैदा गराएको छ ।

नयाँ शक्तिभित्र पुराना पाटीृहरुलाई नै माथ गर्ने गरी पदलोलुप अनुहारहरु प्रकट हुन थालेपछि यस्तो सशंयको बादल मडारिन थालेको हो । आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रकाशित : १७ जेष्ठ २०७३, सोमबार ०२:१४