ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन्।

सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए।

आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दावी गरे।

उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार १८:१०