एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त



काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार ११:४७