६६ करोड बराबरको आइपि‌‌ओ निष्काशन गर्न ज्योतीलाई बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

६६ करोड बराबरको आइपि‌‌ओ निष्काशन गर्न ज्योतीलाई बाटो खुल्यो



काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले आईपीओ (साधारण सेयर) निष्काशन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डको अनुमतिसँगै इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १६:०७