सिद्धार्थ बैङ्कको एकिकृत कारोबार २८ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैङ्कको एकिकृत कारोबार २८ गतेबाट



950648249_1464771741काठमाडौं। सिद्धार्थ  डेभलपमेण्ट बैङ्क लिमिटेड , एकता विकास बैङ्क लिमिटेड र नेपाल आवास फाइनान्स गाभ्ने सम्बन्धमा तिनै ओटा संस्थाको साधारण सभाबाट पारीत भएको छ ।

गाभिए पश्चात कम्पनीको नाम सिद्धार्थ डेभलपमेण्ट बैङ्क लिमिटेड नाम बाट कारोबार शुरु गर्ने भएको छ । कम्पनीले एकिकृत कारोबार शुरु जेठ २८ गतेबाट गर्ने छ ।

प्रकाशित : २० जेष्ठ २०७३, बिहीबार ०२:३३