गोर्खाज फाइनान्सको हकप्रद शेयर तथा बोनश शेयरको प्रमाण पत्र जेठ २८ बाट बाँडिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोर्खाज फाइनान्सको हकप्रद शेयर तथा बोनश शेयरको प्रमाण पत्र जेठ २८ बाट बाँडिने



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । कम्पनीले शेयरको प्रमाणपत्र वितरण आगामी जेठ २८ गते बाट वितरण गर्ने जानकारी दिएको छ ।

कम्पनीले वार्षिक  साधारण सभाबाट पारीत चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर सोही मितीबाट बुझिलिने व्यवस्था मिलाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केटेस लिमिटेड रहेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७३, बुधबार ०७:५६