मनमोहक रौतहट ( फोटो फिचर ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मनमोहक रौतहट ( फोटो फिचर )



नेपालको तराईको समथर भू-भाग खेतीयोग्य जमिनको रुपमा लिइन्छ । तराइको समथर भू-भाग अनि सिचाईको सुविधाले गर्दा अत्यधिक खेती हुने ठाउँहो तराईको भू-भाग ।


हाल तराईमा गहुँ बेमौसमी मकै मुसुरो आदि भित्र्याउने बेला भएको छ । आकाशबाट हेर्दा रोमान्चक देखिने रौतहट गरुडा छेउ छाउको मनमोहक तस्विरहरु यहाँ प्रस्तुत गर्दै छौ । तस्विरः नविन गुरुङ

प्रकाशित : १४ चैत्र २०७७, शनिबार १०:५९