सुनको मूल्य ओरालो लाग्यो



काठमाडौं । मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। सोमबार २ सयले बढेको सुनका मूल्य मंगलबारका प्रतितोला ८६ हजार रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । गत शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार

काठमाडौ । कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ

सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद

काठमाडाैं ।जनता समाजवादी दल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने निर्णय तत्काल

विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह

काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व

संसारका सफल १० लगानीकर्ताहरु !

स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता

प्रकाशित मिति २०७७ बैशाख १ देखि