सुनको मूल्य ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य ओरालो लाग्यो



काठमाडौं । मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। सोमबार २ सयले बढेको सुनका मूल्य मंगलबारका प्रतितोला ८६ हजार रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । गत शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलवार १२:३३