दुई कम्पनीको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुई कम्पनीको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित : १९ चैत्र २०७७, बिहीबार ११:३१