आइतबार सार्वजनिक बिदा



काठमाडौं । आगामी आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । आइतबार अर्थात चैत २९ गते घोडेजात्रा परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । आइतबार काठमाडौं उपत्यकामा मात्रै बिदा हुनेछ ।


चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीचमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह

काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व

संसारका सफल १० लगानीकर्ताहरु !

स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता

इटहरी उपमहानगरपालिका वडा नं ५ शील, बैङ्क तथा वित्तीय संस्था बन्द

इटहरी उपमहानगरपालिका वडा नं ५ शील गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

काठमाडाै । प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने

प्रकाशित मिति २०७७ बैशाख १ देखि