नबिन बाबु गुरुङको निर्देशनमा अशिश्मा र निराजनको यस्तो रोमान्स (भिडियो) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिन बाबु गुरुङको निर्देशनमा अशिश्मा र निराजनको यस्तो रोमान्स (भिडियो)



13457802_1194040403953756_1673467200_nनायिका अशिष्मा नकर्मी र मोडल निराजन प्रधानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश थुलुङको ‘पलमै हसायौँ’ बोलको गीतमा अशिष्मा र निराजनले अभिनय गरेका छन् । निर्देशक नविनबाबु गुरुङको निर्देशन र छायांकनमा तयार भएको म्युजिक भिडियोमा अशिष्मा र निराजनको माया प्रेम देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन हात्तीवन रिसोर्ट लगायतका क्षेत्रमा गरिएको छ ।
म्युजिक भिडियोमा अशिष्मा र निराजनसँगै कलाकार सुनिल मगरको समेत अभिनय समेटिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७३, सोमबार ०२:३२