आठ महिनामा २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आठ महिनामा २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन



काठमाडाै । चालु आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर निश्काशन गर्न अनुमती दिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर निष्काशनको अनुमती दिएको केन्द्रिय बैंकले जनाएको छ ।

सो अवधिमा बोर्डले ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद ख शेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार १८:०२