आठ महिनामा २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन



काठमाडाै । चालु आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर निश्काशन गर्न अनुमती दिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर निष्काशनको अनुमती दिएको केन्द्रिय बैंकले जनाएको छ ।

सो अवधिमा बोर्डले ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद ख शेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न अर्थमन्त्रीलाई सुझाव

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति

शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

प्रकाशित मिति २०७८ असार १ देखि